image
image

गलत सूचना फैलाउनेलाई कारबाही गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं, ७, साउन।नेपाल राष्ट्र बैंकले १६ वटा बैंक २४ घन्टा भित्र ह्याक गर्ने भनेर गलत सूचना फैलाउनेलाई कारबाही गर्ने भएको छ।राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बैंकिङ क्षेत्रमा ह्याकिङको गलत इमेल पठाएर भाइरल गराउनेलाई कारबाही गर्ने बताए।उनले भने,“हामी हिजोदेखि अलर्ट बसिरहेका छौं।बुधबार रातभरी र आज बिहानैदेखि सिस्टम नियालिरहेका छौं।सबै ठिकठाक छ।”ह्याक हुने भनेर गलत सूचना फैलाउनेलाई खोजेर कारबाही गर्ने तयारी भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।