image
image

एनआईसी एसिया २४औं वर्षमा प्रवेश

काठमाडौं, ७, साउन।एनआईसी एसिया बैंक आजदेखि २४औं वर्षमा प्रवेश गरेको छ।सन् १९९७ मा स्थापना भएको बैंकले दर्जनौं बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले एनआईसी बैंक हाल देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक भएको बताए।

उनले गत आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्मा आईपुग्दा वासलतको आकार,कर्जा प्रवाह, निक्षेप,शााखा सञ्चालन,स्वपूँजी प्रतिफल र एटीएम शाखाका आधारमा बैंक सबैभन्दा अगाडि रहेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।