image
image

दाङमा अस्पतालका बिरामी तथा कुरुवाहरूलाई निशुल्क खाना

काठमाडौँ, ७, साउन । दाङमा अस्पतालका बिरामी तथा कुरुवाको सुविधाका लागि निःशुल्क खाना खुवाउने अभियान सुरू भएको छ ।अरनिको समीक्षालयमा जय गुरुदेव धर्म विकास संस्था दाङले यो अभियान सुरू गरेको हो । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका बिरामी तथा कुरुवालाई मध्यनजर गरी यो अभियान थालिएको हो ।

राज्यले गर्नुपर्ने काम एक धार्मिक संस्थाले गरेको भन्दै विरामी तथा आफन्त खुशी भएका छन् । देशका विभिन्न ठाउँमा यसरी साँझ बिहान खाना खुवाउँदै आएको संस्थाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।