image
image

आज कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४३ औं स्मृति दिवस

काठमाडौं, ७, साउन।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि राणाविरोधी चेतना जागृत भएका पुष्पलालसहित निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र दुर्गादेवी श्रेष्ठ मिलेर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।रामेछापमा १९८१ असार १५ मा जन्मिएका श्रेष्ठको २०३५ साल साउन ७ गते निधन भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।