नेप्सेमा लघुवित्तको ८० हजार कित्ता शेयर सूचीकृत
काठमाडौँ ५ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेका नुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको ८० हजार १४२ कित्ता बोनस शेयर नेप्सेका सूचीकृत भएको छ ।
नेप्सेका नुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको ८० हजार १४२ कित्ता बोनस शेयर नेप्सेका सूचीकृत भएको छ ।









