image
image

चीनले भन्यो– माइक्रोसफ्टमा साइबर हमलाको आरोप 

काठमाडौँ, ५, साउन। चीनले माइक्रोसफ्टमा साइबर हमलाको आरोप आधारहीन भएको बताएको छ। बेलायत,अमेरिका र इयूले माइक्रोसफट्को सर्भरमाथि हमला गरेर ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएका छन्। 

चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ।पश्चिमा देशहरुले चीनमाथि एकैपटक धेरै संस्थामा हमला गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।