image
image

विश्वमा पहिलो पटक भ्रष्ट्राचार विरुद्धको विषयमा टियुमा  पठन पाठन सुरु हुँदै 

काठमाडौँ ५ साउन । त्रिभुवन विश्व विद्यालय (टियु)ले विश्व मै पहिलो पटक भ्रष्ट्राचार विरुद्धको विषयमा  पठन पाठन सुरु गर्न लागेको छ । विद्यालयले यहि शैक्षिक सत्र देखि स्नाकोत्तर तहमा उक्त विषयमा पठन पठन सुरु गर्न लागेको हो ।

विश्व शिक्षाको क्षेत्रमा यो विषयको नविनतम प्रयोग रहेको र  यो देशका हरेक युवाले विशेष गरि सरकारी  सेवामा जान चाहने सबैले भ्रष्ट्राचार विरुद्धको विषय  पढ्नै पर्ने यसै अभियानमा लामो समय देखि लागि राख्नु भएका भरत जंगमले बताउनु भयो। त्यसैगरी भ्रष्ट्राचार विरुद्धको विषयमा पठन पाठन सुरुवात हुनु राम्रो कुरा भएको बताउदै राज्यले यस्ता विषयलाई अपन्त्तो लिनु पर्ने जोड दिनुभयो। साथै उहाँले प्रत्येक सेमिष्टर मा दुई जनालाइ आफनै खर्च मा छात्रवृत्ति पनि दिइने बताउनु भयो।

 थप जानकारी र विवरणका लागी  Anticorruption Academy संयोजक डा  योगेश रंजित सँग सम्पर्क राख्न सकिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।