image
image

विश्वको सबैभन्दा उचाइ ‘कालापत्थर’मा फेशन शो हुने

काठमाडौं, ५, साउन। नेपालको पर्यटन प्रवद्र्धन गर्न ‘माउन्ट एभरेष्ट फेशन रनवे’ हुने भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा कालापत्थरमा फेशन शो हुने भएको हो। 

बोर्डका अनुसार विश्वका विभिन्न देशका सेलिब्रेटी(मोडल) सहभागी हुने उक्त शो असोज ६ गते आयोजना हुनेछ। ‘के फिल्मस’ र ‘एमई टू फिल्मस’को सहकार्यममा शो आयोजना हुने भएको हो। यो फेशन शोको पहिलो संस्करण २०७६ सालको पुस–माघमा आयोजना भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।