सकिनै लाग्यो ‘डिस होममा डिलर दाइको डिस्काउन्ट’ अफर
काठमाडौँ। ग्राहकलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले संचालन गरेको ‘डिस होममा डिलर दाइको डिस्काउन्ट’ अफर सकिन अब केहि दिन मात्र बाँकी छ। यस अफर अन्तर्गत हालसम्म ९० जना भाग्यशाली ग्राहकले जनही १ लाख नगद जित्न सफल भएको डिसहामले जनाएको छ ।
२०७६ फागुन २ गते देखि संचालन भएको यस अफरमा यहि २०७७ माघ २९ गतेसम्म रिचार्ज गर्ने ग्राहक यो योजनाको अन्तिम लक्की–ड्रमा सहभागी हुन पाउने डिसहोमले जानकारी दिएको छ।
योजना माघ ३० गतेसम्मको लागि मात्र कायम गरिएको छ। नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत रकम ट्रान्फर वा कुनै पनि अनलाईन माध्यमबाट वार्षिक रिचार्ज गरे बापत साप्ताहिक लक्की ड्रमा भाग लिने पाइने डिसहोमले जानकारी दिएको छ।