image
image

देउवालाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो– सांसद झाँक्री

काठमाडौं, ३, साउन। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेबहादुर देउवालार्ई विश्वासको मत दिनु आफूहरुको कर्तव्य भएको बताएकी छन्। नेपाल समूहमा रहेकी झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै सांसदहरूसँग संसदलाई पुरा कार्यकाल सञ्चालन गर्न सबैले विवेक प्रयोग गरी पक्षमा भोट हाल्न आग्रह गरेकी छन्। उनले भनेकी छन्–“हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।