image
image

नेपाल प्रहरीका डिएसपी रमेश देवको निधन

काठमाडौं, ३, साउन । नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) रमेश कुमार देवको मृत्यु भएको छ । उनी प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत थिए । डिएसपी देवको आइतबार विहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले रातोपाटीलाई बताए ।  

२०६४ मा निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानिय हुन् । पेटको क्यान्सरबाट पिडित देवको विराटनगरस्थित विराट मेडिकल कलेजमा मृत्यु भएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।