image
image

रेडपाण्डाको सालासहित २ जना पक्राउ

काठमाडौँ, ३, साउन । काठमाडौँ, महानगरपालिका–१५ चौमतीस्थित विष्णुमति करिडोरबाट प्रहरीले रेडा पाण्डाको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका–५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र दोलखा तामाकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय अर्जुन मगराति छन् ।

उनीहरुलार्य रेड पाण्डाको छाला बेन्च हिँडेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता(एसपी) रमेश कुमार बस्नेतले बताए । प्रहरीले उनीहरुको साथबाट दुईवटा रेडपाण्डाको छाला बामद गरेको छ । आरोपीहरुमाथि महानगरीय प्रहरी वृत स्वयम्भुले थपप अनुसन्धान गरिरहेको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।