image
image

पश्चिम युरोपमा बाढीबाट मर्नेको संख्या १६० नाघ्यो

काठमाडौँ, ३, साउन।पश्चिम युरोपमा भारी वर्षापछि आएको बाढीमा परी मर्नेको संख्या १६० पुगेको छ।बाढीमा परी सयौं बेपत्ता भएका छन्।जर्मनीमा मात्र बाढीमा परी १३३ जनाको मृत्यु भएको छ।बेल्जियममा शनिबार रातिसम्म २७ जनाको मृत्यु भएको छ। 

बाढी पीडितलाई राहत वितरणका लागि जर्मनीले ८५० जना सैनिक खटाएको छ। जर्मनीको गृह मन्त्रालयले उद्धार कार्यमा २२ हजार अग्नि नियन्त्रक र सहयोगी परिचालन गरिएको जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।