३७.४८ अंकले बढ्यो नेप्से, १० अर्ब १७ करोडको कारोबार
काठमाडौं । शेयर कारोबार नेप्सेमा साताको पहिलो दिन आइतबारेदेखि नै उछाल आइरहेको छ । आइतबार ४८.७४ अंकले बढेर दुई नयाँ रेकर्ड कायम गरेको नेप्से आज पनि बढेको छ।
आज नेप्से ३७.४८ अंकले बढेर २ हजार ५ सय ६१ दशमलब ४७ विन्दुमा पुगेको छ । आज कारोबार शुरु भएको केहिबेरमै नेप्से दुई हजार पाँच सय ६३ दशमलब ३० विन्दुमा पुगेको थियो । यो विन्दु हालसम्मकै उच्च हो । यसअघि २०७७ माघ २५ गते आइतबार नेप्से दुई हजार पाँच सय २४ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यस्तै, आज नेप्सेमा १० अर्ब १७ करोडको कारोबार भएको छ। कारोबार भएका १२ समूह मध्ये ५ समूह घटेका छन् अन्य ७ समूह बढेका छन् ।