नेपालमा १४६ वटा चिया स्टेट
काठमाडौं, २, साउन। नेपालमा कुल १४६ वटा चिया स्टेट रहेको उद्योग विभागले जानकारी दिएको छ। विभागका अनुसार उक्त भूभागमा देशभर सीटीस, अर्थोडक्स र ग्रिन टी खेती हुन्छ।
यसमध्ये १४ हजार १४ जना साना किसान रहेको र कुल खेती हुने हेक्टर क्षेत्रफलमध्ये ७२ प्रतिशत भूभाग ठूला चिया स्टेटले ओगटेको विभागले जानकारी दिएको छ। विभागले नेपाल चियामा आत्मनिर्भर बन्न सक्ने सम्भावना समेत देखाएको छ।