image
image

नेपालका चिया उद्योगमा ७० हजारलाई रोजगारी

काठमाडौं, २, साउन। नेपालमा रहेका चिया उद्योगले कुल ७० हजार जनालाई रोजगारी दिएका छन्। देशभरका १४६ वटा चिया स्टेटले ७० हजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएका हुन्। जसमध्ये ३० हजार जनालाई प्रत्यक्ष र बाँकी ४० हजारले अप्रत्यक्ष रोजगारी पाएका हुन्। उद्योग विभागका अनुसार प्रत्यक्ष रोजगारी पाउने कुल श्रमिकमध्ये ६० प्रतिशत महिला रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।