image
image

आज बाट हुण्डाई एक्सचेन्ज्  शुरू

काठमाडौँ माघ २६ ।नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले  आज देखि  हुण्डाई एक्सचेञ्ज कार्यक्रम देशभर शुरू गरेको हो । कम्पनीले आज देखि फाल्गुन २ गते आइतवारसम्म हुण्डाई एक्सचेञ्ज क्रार्यक्रम ल्याएको छ ।

यस योजनामा एक्सचेन्ज्  गर्नुका साथै उच्चत्तम मुल्याङ्कन, आकर्षक नगद छुट,१५ हजार रुपैयाँ बरावरको लोयल्टी बोनस र १ लाख४ ० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. का महाप्रवन्धक  रुपेश शर्मा भट्टले भनेका छन्,‘यस देश व्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।