image
image

प्रचण्डले गरे माधवकुमार नेपालसँग परामर्श

काठमाडौं, २, साउन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका छन्। 

प्रचण्ड शनिवार नेपाल निवास पुगेका हुन्। दुई नेताबिच पाँच दलीय गठबन्धनलाई अघि बढाउने तथा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल भएको बताइएको छ। बिहीबारको गठबन्धनको बैठकमा नेता नेपाल उपस्थित भएका थिएनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।