image
image

नेपालका जुत्ता चप्पल उद्योगमा ६० हजारलाई रोजगारी

काठमाडौं, २, साउन। नेपालमा सञ्चालित जुत्ता चप्पल उद्योगमा ६० हजार नेपालीले रोजगारी पाएको तथ्याङ्क सार्वजनिक भएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त व्यक्तीले जुत्ता चप्पल उद्योगबाट रोजगारी पाएका हुन्। 

तीमध्ये, ३० प्रतिशत महिलाले रोजगारी पाएका छन्। त्यसमा पनि २० प्रतिशत महिला यस्ता उद्योगको प्रशासनिक काममा आबद्ध छन्। विभागका अनुसार नेपालमा हरेक वर्ष तीन करोड जोडी जुत्ता चप्पल उत्पादन हुँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।