image
image

काठमाडौँमा जारी कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौँ  १ साउन । काठमाडौँ  उपत्यकामा असार २९  जारी कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाठमाडौँले विज्ञप्ती जारी गर्दै कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि मौज्दात सकिएकोले भोली हुने खोप कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालय काठमाडौँले जारी गरेको विज्ञप्तिमा साउन २ (भोलि)सम्म खोप कार्यक्रम सञ्चालन गर्ने भनिएकोमा खोपको मौज्दात समाप्त भएको हुँदा भोलीका लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगन भएको उल्लेख गरिएको छ ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।