image
image

सर्वोच्चको फैसला लिएर जनतामा जाने एमालेको निर्णय

कठमाडौं, १, साउन। नेकपा एमालेले स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला लिएर जनतामा जाने निर्णय गरेको छ। पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले फैसलाका विभिन्न पक्षलाई लिएर पार्टीले जनतामाझ आफ्ना दृष्टिकोण, मान्यता र अवधारणामाथि छलफल चलाउने निर्णय गरेको बताए। 

उनकाअनुसार राजनीतिक समस्या समाधानको मुख्य जिम्मेवार दल नै भएकाले एकै दलका सांसदहरू सत्तापक्ष–प्रतिपक्ष बन्ने सर्वोच्चको व्याख्याले संविधानको अप्रत्यक्ष संशोधन गरेको बैठकले निष्कर्ष निकालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।