image
image

बालुवाटार सरे प्रधानमन्त्री देउवा

काठमाडौँ, १, साउन । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्।शुक्रबार बिहान ९ः५७ बजे देउवा बालुवाटार प्रवेश गरेका छन्।प्रधानमन्त्री देउवा बालुवाटार आएको उनको सचिवालयले जानकारी दिएको छ। गत मंगलबार प्रधानमन्त्री नियुक्त भए पनि देउवा निजी निवास बूढानिलकण्ठमै बसोबास गर्दै आएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।