३५ अंकले बढ्यो नेप्से, झण्डै ३ अर्बको कारोबार
काठमाडौँ माघ २६ । हिजो साताको पहिलो दिन बढेको नेप्से आज पनि नेप्से दोहोरो अंकले बढेको छ ।
कारोबारको पहिलो घण्टा नैप्से ३५.०१ ले बढेर २५ सय ५९.०१ को विन्दुमा पुगेको छ ।
अहिले सम्ममा नेप्सेमा ३ अर्ब बराबरको कारोबार भएको छ । नेप्सेमा ४१ लाख ९० हजार कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब ७८ लाख रुपैयाँको कारोबार भएको हो ।









