image
image

प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं, ३१, असार। पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो अधिवेशन साउन ३ गतेदेखि सुरु हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन साउन ३ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। यसअघि सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्दै आगामी साउन ३ गते भित्र संसद् बैठक डाक्न परमादेश जारी गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।