image
image

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, ३१, असार। सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केही बेर अघि सुरु भएको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद् बैठक बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ। 

यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद् बैठक डाक्न परमादेश जारी गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।