image
image

घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिले घट्यो 

काठमाडौँ माघ २६ । साताको पहिलो दिन हिजो ६ सयले बढेको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । छापावाला सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आइतबार तोलामा ९० हजार ६०० मा कारोबार भएको थियो ।     

त्यस्तै आज  तेजाबी सुन पनि तोलामा २०० रुपैयाले घटेको हो । रु ९० हजार १५० मा आइतबार कारोबार भएको तेजाबी सुन आज रु ८९ हजार ९ सय ५० मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य : 

चाँदी तोलामा रु पाँचले बढेको छ । रु एक हजार ३ सय १० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु १  हजार ३ सय १५ मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।