image
image

वैदेशिक सहायता प्रतिबद्धतामा ऋणको मात्रा बढ्यो

काठमाडौं, ३१, असार। सरकारले प्राप्त गरेको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा क्रमशः ऋणको मात्र बढ्दै गएको छ।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा प्राप्त २ खर्ब २ अर्ब २८ करोड रुपैयाँको सहायता प्रतिबद्धतामा ऋण सहायता ८९.१ प्रतिशत र अनुदान सहायताको मात्रा १०.९ प्रतिशत छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्राप्त विकास सहायता प्रतिबद्धतामा ऋण सहायता ८५.७ प्रतिशत र अनुदान सहायता १४.३ प्रतिशत थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।