आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया ३८ पैसा र बिक्रीदर ११६ रुपैंया ९८ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीदर १४० रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६० रुपैयाँ ६९ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५९ पैसा र बिक्रीदर २८ रुपैयाँ ७४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै साउदी रियल १ को खरिददर ३१ रुपैंया ०३ पैसा र बिक्रीदर ३१ रुपैंया १९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस :