image
image

विश्वासको मत पुर्‍याउन देउवाको दौडधुप

काठमाडौं, ३१, असार। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तीव्र तयारी गरेका छन्। देउवाले बुधबार एमाले नेता माधवकुमार नेपाललाई उनकै निवासमा भेट गरेका छन्। नेपाल र जसपाबाट समर्थन लिएर देउवा विश्वासको मत लिने योजनामा छन्। 

जसपा विभाजित अवस्थामा भएपनि उपेन्द्र यादव र डा।बाबुराम भट्टराई देउवा सरकारको पक्षमा छन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।