image
image

नेरुडे लघुवित्तको एक लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा  

काठमाडौं, ३०, असार । प्राइम कमर्सियल बैंकले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाको डेढ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले लघुवित्तको १ लाख ५० हजार कित्ता संथापक शेयर न्यूनतम मूल्य ४०० रुपैयाँ तोकेर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी ३५ दिनभित्र आफुले खरी दगर्न चाहेको शेयर संख्या र मूल्य खुलाई बोलपत्र पेश गर्न सक्नेछन् ।

लघुवित्तको संस्थापम शेयर न्यूनतम मूल्यमा बिक्री भएमा बैंकले उक्त शेयर बिक्रीबाट ४ करोड ५० लाख रुपैयाँ प्रिमियम प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।