image
image

पहिरोले अछाम-सुर्खेत जोड्ने सडक अवरुद्ध

काठमाडौँ, ३०, असार । अछाममा पहिरोले सुर्खेत जोड्ने सडक अवरूद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलबजार नगरपालिका कीर्तिपुरमा पहिरो जाँदा सो सडक अवरुद्ध भएको प्रहरीले जनाएको हो।

अछामबाट सुर्खेत जाने सडक मंगलबार दिउँसो तीन बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराले जानकारी दिए।

उनले  लगातार परेको पानीले पहिरो खस्दा सडक अवरुद्ध भएको बताए।अहिले  पहिरो हटाउने  काम भइरहेको उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।