image
image

बालुवाटार छाड्दै ओली– बाटोमा कार्यकर्ताको स्कटिङ्ग र नागरिक अभिनन्दन हुने

काठमाडौं, ३०, असार। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन्। उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन्। ओलीलाई भव्य तयारीका साथ बालुवाटारदेखि बालकोटसम्म लग्ने तयारी भएको एमाले नेता महेश बस्नेतले बताए। बालुवाटारबाट बिहान ११ बजे ओलीलाई हजारौं नेता कार्यकर्ताको स्कटिङ्ग र स्वागतका साथै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम रहेको बस्नेतले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।