image
image

मकवानपुरको सीमभञ्ज्याङमा सातवटा कृत्रिम ताल निर्माण 

काठमाडौँ, २९, असार। मकवानपुरको सबैभन्दा अग्लो स्थान सीमभञ्ज्याङमा सातवटा कृत्रिम ताल निर्माण गरिने भएको छ। बहुवर्षीय योजनाअन्तर्गत सो ताल निर्माण गर्न बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा रु ३३ लाख बजेट विनियोजन गरेको छ। 

प्रदेश भौतिक पूवार्धार विकासमन्त्री रामेश्वर फुयाँलले थाहा नगरपालिका–४ सीमभञ्ज्याङ क्षेत्रको सौन्दर्यीकरण र सीमसार क्षेत्र संरक्षणसहित सडक किनारामा ताल निर्माण गर्न लागिएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।