कोभिड १९ का कारण विदेशमा थप ३ जनाको मृत्यु
काठमाडौँ । कोभिड १९ का कारण विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ र अल्जेरिया १ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।
यो सहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ ।