image
image

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

काठमाडौं, २९, असार। महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन्। सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्ने फैसला गरेपछि बडालले राजीनामा दिएका हुन्। 

सहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले आज दिउँसो २ बजे महान्याधिवक्ताको कार्यालयमा उनको बिदाइ कार्यक्रम राखिएको देखापढीलाई बताए। उनी चैत ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।