image
image

बालुवाटार छोड्न अघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौँ, २९, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटार छोड्नुअघि देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । 

सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि आज साँझ देउवा प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । ओलीको परामर्शमा पार्टीका महासचिव ईश्वर पोखरेलले स्थायी कमिटीको बैठक बोलाएका छन् ।

बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।आज दिउँसो १ बजे बस्ने बैठकमा नेपाललगायतका सबै स्थायी कमिटी सदस्यलाई बोलाइएको छ।

आजको बैठकले एमाले विवाद समाधान गर्न गठिन कार्यदलले तयार गरेको १० बुँदे सहमति पनि अनुमोदन गर्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।