image
image

नेपालमा १५ लाख बढी डोज आएको भोलिपल्टै अमेरिकामा कोरोना खोप विवादमा

काठमाडौं, २९, असार।अमेरिकी सहयोगमा कोभ्याक्समार्फत नेपालमा १५ लाखभन्दा बढी डोज आएको भोलिपल्टै अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोना भाइरस संक्रमण महामारी विरुद्धको खोप विवादमा परेको छ। समाचार संस्था एपीका अनुसार अमेरिकी नियमन निकाय फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले जोन्सन एण्ड जोन्सनको खोप लगाउँदा दुर्लभ र सम्भावित नसा सम्बन्धी असर गर्नसक्ने चेतावनी दिएको छ। खोपका कारण मांशपेशी कमजोर र कहिले काहीँ पक्षघात हुनसक्ने भन्दै उक्त निकायले सतर्कता अपनाउन भनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।