image
image

नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

काठमाडौँ, २८, असार । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज विहान इच्छाकामना गाँउपालिका ६ कालिखोलामा सुख्खा पहिरो जाँदा सडक दुईतर्फी अबरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो नखुल्ने समयसम्म धेर्य गरेर आफ्नो लेनमा बसिदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ । यो सडकखण्डमा एक महिनाको अवधिमा दर्जनबढि पहिरो खस्दा पटक पटक अबरुद्ध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।