image
image

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं, २८, असार।देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१,बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।अहलिे पनि देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश–१, बाग्मती र गण्डकीका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघघर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।