image
image

बानेश्वरबाट पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौँ २७ असार । बानेश्वरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकबाट प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुर उप महानगरपालिका–२ घर भएका ३१ वर्षीय जयप्रकाश महतो रहेका  छन् ।

महतोको साथबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र म्याग्जिन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । आरोपीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।