image
image

भारतीय रेलमार्गमार्फत समुन्द्रसम्मै नेपालको पहुँच

काठमाडौं, २७, असार। नेपालले अब भारतको समुन्द्रमा रेलमार्गमार्फत पहुँच पाउने भएको छ। नेपाल–भारत रेल सेवा सम्झौतामा भएको संशोधनपछि नेपालले रेलमार्गमार्फत समुन्द्रसम्म पहुँच बनाएको हो।

यसबाट नेपालको आयात÷निर्यात सहज हुनेछ। नेपालले विगतदेखि नै भारतसँग यस्तो प्रकारको सहमती गर्न दबाब दिइरहेको थियो। संशोधनमा दुवै सरकारको हस्तारक्ष भइसकेकाले अब भारतीय रेलहरुले नेपालसम्मै सामान ढुवानी गर्न सक्छन् भने तिनै रेलहरुले नेपालबाट सामान लिएरसमेत लान सक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।