image
image

गण्डकी प्रदेशसभा बैठक स्थगित

काठमाडौँ, २७, असार। प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेको छ। आर्थिक वर्षको अन्त्यमा भएको रकामान्तरबारे जानकारी माग्दै एमालेले सदन अवरुद्ध गरेको जनाइएको छ। बैठकको सुरुमै एमाले नेता रामशरण बस्नेतले रकामान्तरबारे फेहरिस्त नआउँदासम्म सदन चल्न नसक्ने भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो। प्रदेश सरकारले रातो किताबमा नै नभएका विभिन्न योजना १० दिनमा सक्ने भन्दै १६ करोड रकामान्तर गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।