image
image

सामसुङको ७० प्रतिशतसम्म उत्पादन घट्ने

काठमाडौँ, २७, असार। दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसुङले जुलाई महिनामा ७० प्रतिशतसम्म उत्पादन घट्नसक्ने बताएको छ। कम्पनीले आफ्ना रिटेलर्ससँग यस्तो बताएको हो। कोभिड–१९ महामारीबाट उठ्ने प्रयास गरेपनि विश्वभरका उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा काम गर्न सकेका छैनन्। त्यस्तै एप्पल, सोओमी, वानप्लस र रियलमी जस्ता कम्पनीको उत्पादन पनि घट्ने देखिएको छ। एप्पलसहित सबै स्मार्टफोन निर्माता कम्पनीको उत्पादन घट्नुमा मेमोरीकार्डको अभाव मुख्य कारण हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।