image
image

मनसुनी वायुको प्रभाव, आज धेरैजसो स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २७, असार। आज देशका धेरैजसो स्थानमा आंशिक देखि पूर्ण बदली भई वर्षाको सम्भावना रहेको छ। मनसुनी वायुको प्रभावका कारण कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघघर्जनसहित वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।