image
image

 इन्धनको मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

काठमाडौं, २६, असार। इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन्। शुक्रबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले आइतबार देशभर शंख जुलुस गर्ने, पेट्रोलियम व्यवसायीहरुसँग छलफल गर्ने र मूल्यवृद्धि फिर्ता नभए देशभरका पेट्रोलपम्प र इन्धन बोक्ने ट्यांकर चल्न नदिने र मौलिक हक कार्यान्वयनका लागि प्रमुख दलका नेताहरूबाट प्रतिबद्धता जाहेर गराउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।