image
image

पहिरोमा पुरिएका थप एक जनाको मृत्यु

काठमाडौँ, २६, असार । असार २४ गते पाल्पाको चौबिस गते विहान पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टिखानीमा गएको पहिरोले घर पुरिएर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।  लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार गराइरहेकी ७५ बर्षीया सुन्दरी गुरुङको गएराति साढे ११ बजेको समयमा मृत्यु भएको हो ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गुरुङको शव पोष्टमार्टमको​ लागि अहिले जिल्ला अस्पतालमा ल्याइएको छ । पहिरोमा पुरिएर अन्दाजी ४० बर्षीय बिरबहादुर गुरुङको घटना स्थल मै मृत्यु भएको थियो । सोही टोलको रमेश परियार र पुजा परियारका ४ बर्षिय छोरा आरोप परियारलाई   प्रहरीले केहि घण्टा पछि मृत्य फेला पारेको थियो ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।