नगर कमिटीका अध्यक्ष प्रसाइको कार दुर्घटनामा निधन
काठमाडौँ, २५, असार । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष प्रसाईको कार दुर्घटनामा निधन भएको हो । बा १६ च ८१८२ नम्बरको कार शुक्रबार दिउँसो चारआली–चन्द्रगढी सडकखण्ड अन्र्तगतको देवकोटा चोकमा दुर्घटना हुँदा प्रसाईको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका प्राईको मेची अस्पताल भद्रपुमा उपचाररको क्रममा निधन भएको हो । कार प्रसाई आफैँले चलाएका थिए । देवकोटाको शालिकमा ठोक्किएर कारको अघिल्लो भाग क्षेतिग्रस्त भएको देखिन्छ ।
मृतक प्रसाई विर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महताराका श्रीमान् हुन् ।