image
image

अवैध लागुऔषध सहित दुई पक्राउ

काठमाडौँ, २५, ,असार । जिल्लाको खिचापोखरी र टेकुबाट २ केजी ८८० ग्राम अवैध लागुऔषध चरेशसहित दुई जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्दै आएका काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–४ घर भएका २५ वर्षीय अर्जुन लिम्बु र मकवानपुर थाहा नगरपालिका–११ बस्ने ३० वर्षीय राम तामाङ रहेका छन् । 

खिचापोखरीमा लागुऔषधको कारोबार भइरहेका खबर सुनेपछि प्रहरीले अर्जुनलाई २८० ग्राम चरेशसहित पक्राउ गररी सोधपुछ गरेको थियो । सोधपुछ गर्दा अर्जुनले रामसँग खरिद गरेको थाहा पाएपछि रामलाई टेकुबाट २ केजी ६०० ग्राम चरेशसहित फेला पारी पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।