image
image

मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं, २४, असार।मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली भइ केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश–१, बागमती,गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भरहेको छ।दिउँसो पनि यी प्रदेशका केही स्थानमा सामान्य देखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। बागमती,गण्डकी प्रदेश र लुम्बिनीका एक वा दुई स्थानहरुमा अत्यधिक भारी वर्षाको सम्भावना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।