सुजिता हत्या प्रकरण- यस्तो आयो पोष्टमार्टम रिपोर्ट
काठमाडौँ २३ असार। चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव पोष्टमार्टम गर्न काठमाडौँ ल्याईएको थियो । उनको मृत्युको कारण पोष्टमार्टम बाट पत्ता लगाउन नसकेपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ ।
उनको शव परिक्षण गर्दा शरीरमा कुनै पनि खालको चोटपटक नभएको बताइएको छ । नको हत्या भएको ठाउँनजिकै विषको बट्टा भेटिएको हुनाले उनले विष खाएर आत्महत्या गरेको हुन् सक्ने आशंका गरिएको छ ।
भिसेरा परिक्षणबाट मृतकले मृत्यु हुनुअघि खाएको कुरा पत्ता लाग्छ ।शव भेटिनु नौ दिनअघि परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।